मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीयवासीलाई ट्यांकरमार्फत खानेपानी वितरण गर्दै जलेश्वर

nepalsamaya.com · Tue Jun 13 00:16:00 GMT 2023

जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै। जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि खानेपानीको अभाव भएको छ। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित: Jun 13, 2023| 06:01. 00 मंगलबार, जेठ ३०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)