मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फेसबुकको माउ कम्पनी मेटाविरुद्ध अमेरिकी इतिहासमै ठुलो जरिवाना

barnanmedia.com · Thu Oct 22 07:55:28 GMT 2026

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी 'मेटा'लाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा हालसम्मकै ठुलो जरिवाना गरिएको छ।

बीबीसीका अनुसार अमेरिकाको न्यु मेक्सिको राज्यस्थित एक अदालतले मेटालाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)