इजरायली सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा
barnanmedia.com · Thu Oct 22 07:52:27 GMT 2026

गाजा युद्ध शुरू भएको तीन वर्षपछि आगामी मङ्गलबार हुने इजरायली आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।
जनमत सर्वेक्षणहरूले नेतान्याहुको लिकुड पार्टी र गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबीच प्रतिस्पर्धा देखाएका छन्। इजरायलको १२० सदस्यीय संसद् (नेसेट) मा सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीच हुने गठबन्धन निर्माण निर्णायक हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)