नास्तिकभन्दा आस्तिक चार वर्ष बढी बाँच्छन् : अध्ययन
lokaantar.com · Sat Nov 28 18:15:00 UTC 2020
अमेरिकामा गरिएको एक अध्ययनमा नास्तिक व्यक्तिहरूको तुलनामा धार्मिक प्रवृत्तिका मानिसहरू औसतमा चार वर्ष बढी बाँच्छन् ।
एक हजारभन्दा बढी मानिसको विश्लेषण गरेपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो । ती मानिसको उमेर र वैवाहिक स्थितिलाई पनि विचार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)