मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ को पूर्वसन्ध्यामा नेपालको आन्तरिक तयारी तीव्र, पर्वतीय मुद्दा र जलवायु वित्तमा सहज पहुँच मुख्य प्राथमिकता

hamrakura.com · Thu Oct 22 00:00:00 GMT 2026

काठमाडौँ। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा आयोजना हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को मिति नजिकिँदै गर्दा नेपालले आफ्ना आन्तरिक तयारीहरूलाई तीव्र बनाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको राष्ट्रिय स्थितिपत्र निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी साता सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)