समावेशी आयोगको सदस्यमा सिफारिस तिमिल्सिनाले गरे उक्त पद अस्वीकार
pahilopost.com · Sun Dec 20 17:10:58 UTC 2020
काठमाडौं : समावेशी आयोगको सदस्यमा सिफारिस डा रामकृष्ण तिमिल्सिनाले उक्त पद अस्वीकार गरेका छन्।
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका रिक्त पदमा मंसिर ३० गतेको निर्णय अनुसार सिफारिस गरेको थियो। जसमा तिमिल्सिनाको नाम समावेशी आयोगको सदस्यमा सिफारिस थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)