आर्सनललाई ठूलो झट्का: स्टार विङ्गर बुकायो साका घाइते, प्रशिक्षक आर्टेटा चिन्तित
deshsanchar.com · Thu Oct 22 05:53:14 GMT 2026
च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बायर्न म्युनिखविरुद्धको रोमाञ्चक २–२ को बराबरी खेलमा आर्सनलका प्रमुख विङ्गर बुकायो साका गम्भीर चोटको सिकार बनेका छन्। एलियान्ज एरेनामा भएको खेलको १०औँ मिनेटमै कुनै विपक्षी खेलाडी नजिक नहुँदा पनि पास निकाल्ने प्रयास गर्दा २५ वर्षीय साका मैदानमा ढल्न पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)