मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कसरी गर्न सकिन्छ सुगर रोगको उपचार? (भिडिओ)

setopati.com · Sat Jan 13 00:33:18 GMT 2024

सुगर रोगलाई सामान्य भाषामा चिनी रोग भनेर बुझिन्छ जसलाई मधुमेह पनि भनिन्छ। रगतमा अत्यधिक मात्रामा सुगरको लेभल बढ्ने गर्छ। पहिलो कुरा सुगर वंशाणुगत पनि हुन्छ।

यदि व्यक्तिमा मुख सुक्ने, बारम्बर पिसाब लाग्ने, बढी भोक लाग्ने दुब्लाउँदै जाने समस्या भएमा सुगर हुन सक्छ। लक्षण सबैमा हुनुपर्छ भन्ने छैन। त्यसैले नियमित स्वास्थ्य जाँच गर्नुपर्छ। कम्तीमा पनि ३० वर्ष माथिकाले वर्षमा एकचोटि सुगर जाँच गर्दा राम्रो हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)