अभिजीतको आरोप : मोदीको मुख्य काम पार्टी फुटाउनु र विश्व भ्रमण गर्नु हो
onlinekhabar.com · Wed Jul 01 06:37:32 GMT 2026

१७ असार, काठमाडौं । दिल्लीको जन्तरमन्तरमा आमरण अनसनमा बसेका शिक्षाविद् तथा पर्यावरण कार्यकर्ता सोनम वाङचुकको स्वास्थ्य अवस्था प्रतिघन्टा बिग्रिँदै गएको छ।
‘ककरोच जनता पार्टी’ (सीजेपी) का प्रमुख अभिजीत दीपकेले वाङचुकको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै उनको सङ्कल्प भने अझै अडिग रहेको बताएका छन् । उनले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग समेत दोहोर्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)