शिक्षकलाई तलब दिन बजेट पुगेन, थप रकम व्यवस्थापन गर्न केन्द्रको निर्देशन
canadanepal.com · Wed Jul 01 06:34:24 GMT 2026

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबभत्ता भुक्तानीमा बजेट अपुग भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तहलाई तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ।
केन्द्रका निर्देशक निलकण्ठ ढकालले असार १६ गते जारी गरेको पत्रमा आर्थिक वर्ष २०८२/८३ मा शिक्षकहरूको तलब भत्ताका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको बजेट अपुग भएकाले तत्काल उपलब्ध बजेट शीर्षकबाट व्यवस्थापन गरी शिक्षकको तलब भुक्तानी गर्न अनुरोध गरिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)