मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सरकारी साइबर सुरक्षा केन्द्रको ‘अत्यन्त जरुरी’ एड्भाइजरी : PHP प्रणाली तत्काल अपडेट गर्न आग्रह

canadanepal.com · Thu Oct 22 08:25:00 GMT 2026

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले PHP तथा यससँग सम्बन्धित प्रणालीमा देखिएका दुई गम्भीर साइबर सुरक्षा कमजोरीबारे ‘ अत्यन्त जरुरी साइबर सुरक्षा एड्भाइजरी ’ जारी गरेको छ।

केन्द्रले CVE-2026-109618 र CVE-2026-109619 नाम दिइएका सुरक्षा कमजोरीलाई सम्बोधन गर्न सम्बन्धित सरकारी निकाय , वेबसाइट सञ्चालक तथा प्रणाली व्यवस्थापकलाई PHP को सुरक्षित संस्करणमा तत्काल अपग्रेड गर्न आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)