दीपकराज गिरी भन्छन्– चारवटा सिनेमा दसैँमा धेरै भए
baahrakhari.com · Thu Oct 22 08:29:38 GMT 2026

काठमाडौं । चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले दसैँमा चारवटा चलचित्र धेरै भएको बताउँछन् । चलचित्रको संख्या बढे पनि स्क्रिन संख्या नबढ्ने भएकाले एकै दिन वा छोटो समयमा ठूलो संख्यामा चलचित्र प्रदर्शनमा आउनु उचित नभएको दीपकको भनाइ छ ।
दसैँको बिदामा चारवटा चलचित्र प्रदर्शनमा आउनु गलत भएको उनी स्पष्ट पार्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)