एन्फा कार्यसमिति बैठक बस्दै
nepallive.com · Mon Jul 18 00:51:00 GMT 2022
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सोमबार दिउँसो ३ बजेका लागि कार्यसमिति बैठक बोलाएको छ।
एन्फामा नयाँ नेतृत्व आएपछि पहिलोपटक बैठक बस्न लागेको हो। बैठकका लागि १२ वटा अजेन्डा तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)