एमाले वरिष्ठ नेता विद्या भण्डारी चीन प्रस्थान
onlinekhabar.com · Thu Oct 22 08:37:16 GMT 2026

५ कात्तिक, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।
चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)