मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुल र युनाइटेडको बराबरी

ekantipur.com · Mon Dec 18 01:14:58 GMT 2023

लन्डन — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार एनफिल्डमा भएको खेलमा लिभरपुललाई गोलरहित बराबरीमा रोकेको छ । खराव लयबाट गुज्रिरहेको युनाइटेडका लागि यो बराबरी राहतको रूपमा आएको छ ।

यो नतिजापछि लिभरपुल ३८ अंकमा दोस्रो स्थानमा झरेको छ । आर्सनल भने ३९ खेलबाट शीर्ष स्थानमा रह्यो । उसले यसअघि भएको खेलमा ब्राइटनलाई २–० ले हराएको थियो । त्यसमा ग्याब्रिएल जेसस र काइ हार्भटेजले एक एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)