चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट
khabarhub.com · Thu Sep 11 18:01:49 GMT 2025

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण हुँदा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालय का वेबसाइट चल्न छाडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)