कारागार फर्कन बन्दीहरूलाई विभागको आग्रह
baahrakhari.com · Thu Sep 11 18:05:00 GMT 2025

काठमाडौं । कारागार व्यवस्थापान विभागले देशभरका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दी तथा बालबिज्याइकर्तालाई अविलम्ब फर्किन आग्रह गरेको छ ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बिहीबार एक विज्ञप्तिमार्फत आफू बसेको कारागार वा बाल सुधारगृहमा फर्कन वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)