प्रचण्डलाई सुरक्षा खतरा देखाएर जंगी अड्डाले बाहिर निस्कन दिएन: माओवादी नेता
techpana.com · Thu Sep 11 18:11:15 GMT 2025

काठमाडौँ । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेपाली सेनाको जंगी अड्डाले बाहिर निस्कन नदिएको दाबी गरेका छन् । फेसबुकमा एक पोस्ट राख्दै उनले सुरक्षा खताराको बहानामा जंगी अड्डाले बाहिर निस्कन नदिएको गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)