जेन-जी प्रदर्शनः मृतकको संख्या ३६ पुग्यो, झण्डै चार सयको उपचार जारी
nagariknews.nagariknetwork.com · Thu Sep 11 18:08:38 GMT 2025

जेन-जी समूहको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशैभर भएको जेनजी प्रदर्शनका क्रममा उनीहरुको ज्यान गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)