पुलिस च्याम्पियन
ekantipur.com · Thu Sep 01 00:58:00 GMT 2022
पोखरा — पोखरामा जारी २४ औं लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन भएको छ । लामाचौर तीज महोत्सव–२०७९ मा बुधबार सम्पन्न फाइनलमा साबिक विजेता पुलिसले न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
२४ औं लामाचौर राष्ट्रिय भलिबलमा महिला विजेता पुलिस क्लबका खेलाडी ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)