अन्तरिम सरकारको प्रधानमन्त्री छान्न सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतसँग छलफलमा राष्ट्रपति
ukeraa.com

काठमाडौं : भावी सरकार कस्तो बनाउने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसहित पूर्व राष्ट्रपति विद्या भण्डारी, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रधान सेनापति अशोक सिग्देल छलफलमा छन्।
उच्च विश्वस्त स्रोतका अनुसार जेनजी भनिने एक समूहले मंगलबार १२ बजेभित्र सुशीला कार्कीलाई प्रधानमन्त्री घोषणा नगरे राष्ट्रपति कार्यालय घेर्ने चेतावनी दिएपछि कार्कीसहितको उपस्थितिमा छलफल भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)