जङ्गी अड्डामा राष्ट्रपति र सुशीला कार्कीबिच भेटवार्ता
techpana.com · Thu Sep 11 18:23:20 GMT 2025

काठमाडौँ । जेन-जीले भावी अन्तरिम सरकारका लागि प्रस्ताव गरेका प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच जङ्गी अड्डामा भेटवार्ता भएको छ । जेन-जी आन्दोलनकारीहरूले खुला चेतावनी दिएसँगै बिहीबार मध्यराति दुवै पक्षबिच वार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)