मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचन : के छ तीन वटै निर्वाचन क्षेत्रको मतगणनाको अपडेट?

nepallive.com · Mon Apr 24 23:52:00 GMT 2023

काठमाडौं- वैशाख १० गते तीन वटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनमध्ये एक क्षेत्रको नजिता सार्वजनिक भएको छ भने दुई क्षेत्रमा गणना जारी छ।

तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन्। उनले कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)