टिकौलीमा सारिँदै कृष्णसार
gorkhapatraonline.com · Mon Jul 24 06:51:35 GMT 2023
शालिग्राम नेपाल
चितवन, साउन ८ गते । पूर्वी चितवनको टिकौली जङ्गलमा कृष्णसार ल्याइने भएको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)