ज्योतिष शास्त्र भन्छ, रातको समयमा महिलाले भुलेर पनि नगर्नुस् १३ काम
lokpath.com · Tue Mar 16 17:01:24 UTC 2021
फाइल फोटो
काठमाडौं । तनाव कसलाई मन पर्छ र ? तर कहिलेकाहीँ हामीले नचाहँदा नचाहँदै पनि तनावले सताईरहन्छ । यसबाट छुट्कारा पाउनको लागि मानिसले अनेकन उपाय अवलम्बन गर्छन् तर निरर्थक हुन्छ । यसो किन हुन्छ भन्ने विषय खोजकै विषय होला । तर शास्त्रअनुसार ससाना कामहरु जुन हामी भूलवश गरिरहेका हुन्छौं तिनका कारणले पनि हाम्रो जीवनमा बहार नआएको हुनसक्छ । त्यसकारण हामीले केही टिप्स यहाँ प्रस्तुत गरेका छौँ । एउटा घर सफल बनाउन ८० प्रतिशत भूमिका महिलाको हुन्छ। अझ कामकाजी महिलाको लागि घर, अफिस, बालबच्चा, आफ्नो लागि समय व्यवस्थापन गर्नु निकै अप्ठेरो मामिला हो । नेपाली समाजमा महिलालाई घरको लक्ष्मी मानेर विभिन्न स्वरुपमा पूजा गरिन्छ । त्यसैले विवाहपछि महिला जसको घर जान्छिन् त्यस घरको भाग्य र सफलता उनीसँग जोडेर हेरिन्छ । त्यसैले धर्मशास्त्रमा महिलाहरुले केही काम गर्नु हुँदैन भनेर समेत उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)