मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दमकमा सहकारीले बसायो नमुना बस्ती

onlinekhabar.com · Sun Mar 26 00:54:41 GMT 2023

१२ चैत, विराटनगर । सहरी क्षेत्रका कतिपय सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको, सञ्चालक नै फरार रहेकोजस्ता समस्या देखिएका बेला झापाको एउटा सहकारी संस्थाले शेयरधनीका लागि बस्ती निर्माण गरेको छ ।

दमक नगरपालिका- ४ मा मेची बहुद्देश्यीय सहकारी संस्थाले ५७ वटा दुई तले घरको नमुना बस्ती निर्माण गरेको हो । बस्तीको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)