मोटरसाइलकमा सद्गुरुको ३० हजार किलोमिटरको यात्रा, २४ देश घुम्दै
baahrakhari.com · Sun Apr 03 23:55:00 GMT 2022
काठमाडौं । प्रकृतिका सबैभन्दा ठूला स्रोतहरु अहिले विनाशको कति जोखिममा छन् भन्ने कुरामाथि प्रकाश पार्न जग्गी वाशुदेव पनि भनिने भारतका चर्चित धर्मगुरु सद्गुरुले २४ वटा देशको १०० दिनको यात्रा सुरु गरेका छन् । यो र्यालीको सुरुवात लन्डनबाट भएको थियो भने दक्षिण भारतमा गएर समाप्त हुने बताइएको छ ।
६४ वर्षीया सद्गुरु मोटरबाइकमा ठूलो रुची राख्दछन् । त्यसै कारण ३० हजार किलोमिटरको यो यात्रा उनले एक्लै मोटरबाइकमार्फत् नै तय गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)