राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीचको वार्ता सकारात्मक: जेनजी
nepalkhabar.com · Thu Sep 11 18:43:59 GMT 2025

आन्दोलनरत समूह जेनजीले राष्ट्रपति, प्रधानसेनापति र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच भइरहेको छलफल सकारात्मक दिशामा रहेको जनाएको छ।
केहीबेरअघि आजैका मितिमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न अल्टिमेटम दिएको जेनजीले भर्खरै अर्को अद्यावधिक सन्देश सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)