अस्ट्रेलियाको संसद् भवनमा पहिलो पटक नेपाली फिल्म ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै
kalakarmi.com · Thu Oct 22 09:33:33 GMT 2026

क्यानबेरा (अस्ट्रेलिया)- अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली फिल्म ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ ।
अभिनाशविक्रम शाहको निर्देशनमा तयार भएको उक्त फिल्मको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)