कति हो नेपालको हालसम्मकै न्यूनतम तापक्रम ?
baahrakhari.com · Tue Jan 16 01:27:33 GMT 2024
काठमाडौं । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
“१९७८ यता काठमाडौंको तापक्रम माइनस ३.५ भन्दा कम गएको तथ्यांक छैन,” मौसमविद् सुदर्शन हुमागाईं बाह्रखरीसँग भन्छन्, “काठमाडौंका लागि त्यो सबैभन्दा चिसो वर्ष थियो ।” तर माइनसमा भने धेरै पटक गएको तथ्यांक जल तथा मौसम विज्ञान विभागसँग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)