राष्ट्रपति र सभामुखबीच भेट, संसद र संविधानभित्रैबाट निकास खोज्ने बारे छलफल
nepalnews.com · Thu Sep 11 18:58:17 GMT 2025

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ ७ बजे उनीहरुबीच भेटवार्ता भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले नेपालन्युजलाई जानकारी दिए। सुरक्षा संवेदनशिलताका कारण उनीहरुबीच कहाँ भेट भएको हो भन्ने चाहिँ नेपालन्युजले नखुलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)