नेपालमा पनि रिलिज भयो ‘हनुमान’, कमाइको केही हिस्सा अयोध्या पठाइने
shilapatra.com · Sat Jan 20 00:05:00 GMT 2024
दक्षिण भारतीय सिनेमा ‘हनुमान’ शुक्रबार नेपालमा पनि रिलिज गरिएको छ । ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्म नेपालमा ल्याएको हो । ‘लो बजेट’ मा निर्माण भएको फिल्मको चर्चा भारतमा पनि भइरहेको छ ।
प्रशान्त बर्माले निर्देशन गरेको यो फिल्मले भारतीय बक्स अफिसमा चार दिनमै ५५ करोड कमाइसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, हिन्दी भाषामा मात्र यो फिल्मले ४ दिनमा १६ करोड १७ लाख आर्जन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)