मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन-रुस युद्धः बन्दरगाह शहर खेअरसन रुसी फौजको नियन्त्रणमा-मेयर

bbc.com · Thu Mar 03 00:46:18 GMT 2022

युक्रेनको बन्दरगाह शहर खेअरसनका मेयरले उक्त दक्षिणी शहर रुसी फौजको नियन्त्रणमा गएको बताएका छन्।

इगोर कोलीखाएभले उक्त शहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)