मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन र छारे रोगको विशेष क्लिनिक सञ्चालन हुँदै

swasthyakhabar.com · Thu Oct 22 09:58:20 GMT 2026

काठमाडौँ - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको न्युरोसर्जरी विभाग र अमेरिकाको भर्जिनियास्थित क्यारिलियन अस्पताल (Carilion Hospital) को सहकार्यमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ।

वीर अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार उक्त कार्यक्रमअन्तर्गत आगामी २०८३ कात्तिक १० देखि १२ गतेसम्म (अक्टोबर २६–२८, २०२६) बिरामीको परीक्षण तथा मूल्याङ्कन गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)