मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातमा कांग्रेस नेताहरूलाई राष्ट्रपतिको सन्देश : सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु 

ekantipur.com · Thu Sep 11 19:22:36 GMT 2025

शीतल निवासमा जारी छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरूलाई आफूले थेग्न नसकेको बताएका छन् । राष्ट्रपतिको भनाइ उदृत गर्दै एक कांग्रेस नेताले भने,\'अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई हस्तान्तरण गर्दै छु ।

स्रोतका अनुसार आन्दोलनरत जेन–जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन अग्रसर भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)