स्थानीय तह चुनावबाटै जिल्ला बाहिरबाट पनि मतदानको अभ्यास आरम्भ होला?
bbc.com · Thu Oct 22 10:00:09 GMT 2026

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनबाटै जिल्ला बाहिरबाट पनि मतदानको अभ्यास सुरुआतका लागि कानुनी र प्राविधिक व्यवस्था गर्न सुझाइएको प्रतिवेदन सरकारलाई बुझाएको आयुक्तहरूले बताएका छन्।
गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा आवश्यक कानुन र प्रविधि तयार भए यसै वर्षको अन्त्य वा आगामी वर्षको आरम्भतिर हुने ठानिएको स्थानीय तह निर्वाचनमा परीक्षणका लागि निश्चित स्थानहरूबाट मतदानको व्यवस्था गर्न सकिने उल्लेख गरिएको निर्वाचन आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)