प्रधान सेनापति भन्छन् : वार्तामै छु, केही भन्न सक्दिन
nepalnews.com · Thu Sep 11 19:29:01 GMT 2025

काठमाडौं। नेपाली सेनाको प्रधान सेनापति अशोकराज सिग्देलले आफू वार्तामै व्यस्त रहेको बताएका छन्।
जेन–जी आन्दोलन पछि उत्पन्न परिस्थितिको सहजिकरण नेपाली सेनाले गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)