ग्रामीण तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन
barnanmedia.com · Tue Jul 16 22:54:12 UTC 2024

काठमाडौँ, २ साउन : खानेपानीमन्त्री प्रदीप यादवले ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आज मन्त्रालय र मातहत निकायका काम कारबाहीबारे जानकारी लिनुहुँदै उहाँले दीर्घकालीन र दिगो खानेपानी योजना विकास तथा कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)