मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

ratopati.com · Thu Sep 11 19:42:00 GMT 2025

काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)