कैलालीमा हतियारसहित युवक पक्राउ
baahrakhari.com · Sat Sep 04 16:47:00 GMT 2021
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१०, दमैरा बस्ने २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुकलगायत विभिन्न हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित दमौरादेखि मालाखेती जाने भित्री सडकमा शुक्रबार राति अस्थायी प्रहरी पोस्ट चौकोडाँडाबाट खटिएको प्रहरी टोलीले चौधरीलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)