चीनको अर्थतन्त्रमा उच्च गुणस्तरीय विकास र सैन्य सुदृढीकरणमा राष्ट्रपति सीको जोड
onlinekhabar.com · Thu Oct 22 10:31:19 GMT 2026

५ कात्तिक, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले देशको अर्थतन्त्रमा गुणस्तरीय सुधार र उचित परिमाणात्मक वृद्धि हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकासको नयाँ दिशाबारे चर्चा गरेका हुन्।
‘हामीले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नुपर्छ र राम्रो जीवनका लागि जनताका निरन्तर बढ्दै गएका आवश्यकताहरू पूरा गर्नुपर्छ,’ राष्ट्रपति सीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)