मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमाथि नयाँ हमलाको तयारी, तेहरानको चेतावनी

rajdhanidaily.com · Thu Oct 22 10:43:25 GMT 2026

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावना’bout तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘द न्युयोर्क टाइम्स’ का अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् ।

इरानी रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका पिता’ देखाउने चेतावनी दिएका छन् । तर, इरानले उक्त हतियारको स्वरूप र क्षमता’bout खुलाएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)