समयमा हुन सकेन औपचारिक मत परिणाम घोषणा
baahrakhari.com · Wed Dec 15 20:03:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी उपसभापतिको मतगणनाको अन्तिम नतिजा सार्वजिक हुने कार्य ढिलाई भएको छ ।
शेरबहादुर देउवापक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङसँग विजय भएको अनौपचारिक जानकारी निर्वाचन समितिले दिइसकेको छ। तर, उक्त मत परिणामप्रति असहमति जनाउदै उपसभापतिका अर्का उमेदवार विजयकुमार गच्छदार गणनास्थल सानेपा आउने भएपछि औपचारिक मत परिणाम समयमा घोषणा हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)