गठबन्धनमा कालो बादल मडारिएको हो ?
rajdhanidaily.com · Wed Feb 28 23:09:01 GMT 2024
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो । स्थायी समिति बैठकमा सदस्यले उम्मेदवारी दिनुपर्ने सुझाव तथा दबाब नेतृत्वमाथि दिएका थिए ।
राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)