रियल सोसिडाडविरुद्ध बार्सिलोनाको सानदार जित
nepalipatra.com · Mon Aug 16 05:46:02 GMT 2021
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गर्दै लिगको सुखद सुरुवात गरेको छ ।
गएराति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना ४-२ गोलले विजयी बनेको हो । बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले २, जेरार्ड पिके र सर्जी रोबर्टोले १-१ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)