मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन

nepalviews.com · Thu Oct 22 10:49:51 GMT 2026

एजेन्सी । चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बिहीबार बेइजिङमा एक समारोह आयोजना गरेको छ ।

चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङले उक्त अवसरमा महत्त्वपूर्ण सम्बोधन पनि गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)