विश्व शान्तिको कामनासहित हलेसीमा दीप प्रज्वलन
khabarhub.com · Sun May 07 16:32:23 GMT 2023
खोटाङ – विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर विश्व शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)