एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
barnanmedia.com · Thu Oct 22 10:48:30 GMT 2026
काठमाडौँ, ५ कात्तिकः भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)