भारतमा अत्यधिक मागका कारण नेपालले चाहेजति विद्युत् किन्न पाएको छैन
barnanmedia.com · Wed Apr 23 23:00:28 GMT 2025

नेपाल विद्युत् प्राधिकरणले विद्युत व्यवस्थापन गर्न कठिन भइरहेको बताएको छ।
प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी विद्युत व्यवस्थापनको तत्कालको अवस्थाबारे जानकारी गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)