मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आज नेपालले यूएईको प्रतिस्पर्धा गर्ने

annapurnapost.com · Thu Nov 16 01:02:37 GMT 2023

काठमाडौं : २०२६ एएफसी छनोटको दोस्रो चरणमा छनोटका लागि आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ।

समूह एचमा रहेको नेपालले यूएईसँग खेल्दै दोस्रो चरण छनोटको सुरुवात गर्ने लक्ष्य लिएको छ। अखिल नेपाल फुटबल संघले विश्वकप छनोटअन्तर्गत युएईसँग खेल्ने नेपाली टीमको घोषणा गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)